नियम ३०
गणगशुधनको क्षतिपूर्ति
: कोषले सुरक्षित पशुधनको मृत्यु भएमा सोको क्षतिपूर्ति बापत सुरक्षण लेखमा उल्लिखित सुरक्षण रकमको नब्बे प्रतिशतले हुन आउने रकम सम्बन्धित सदस्य संस्था मार्फत सुरक्षणकर्तालाई प्रदान गर्नु पर्नेछ ।